नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष दाहाल
clickmandu.com · Sat Oct 19 19:29:04 UTC 2024

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको भन्दै नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उनले यस्तो प्रतिक्रिया दिए । यस क्रममा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ रहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)