एमाले निरन्तर भत्किने प्रक्रियामा छः रामकुमारी झाँक्री
deshsanchar.com · Sat Sep 18 14:43:02 GMT 2021
जनकपुरधाम– नेकपा एमाले विभाजन नभई पार्टीभित्र विद्रोह भएको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले बताएकी छन्।
प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली हतास भएको समेत बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)