ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
nepallive.com · Fri Jul 10 05:57:14 GMT 2026

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफल गरेका छन् ।
विद्युत् सेवाको विद्यमान अवस्था तथा वितरण प्रणालीमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी लिनेगरी छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)