गणेश नेपाली आत्मदाह प्रयास- महानगर प्रहरीलाई सोधपुछका लागि भद्रकाली झिकाइयो
nepalpress.com · Fri Jul 10 05:55:36 GMT 2026

काठमाडौं । बिहीबार त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गतका प्रहरीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा झिकाइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राहदानी विभाग अगाडिको पार्किङमा नेपालीको बाइकमा ह्वील लक गर्नुअघि के-कस्तो कुरा भएको हो भन्नेबारे बुझ्न उनीहरूलाई बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)