मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बैंग्लोरलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

setopati.com · Tue Apr 26 21:36:00 GMT 2022

आइपिएल २०२२ म राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार राति भएकभो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २९ रनको जित निकाल्दै राजस्थान ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानको गुजरात टाइटन्सको ७ खेलबाट १२ अंक नै छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)