मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

barnanmedia.com · Thu Sep 10 19:15:00 GMT 2026

फिलिपिन्सको पलावन प्रान्तको पर्यटकीय क्षेत्र नजिकै एउटा पानी जहाजमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ८६ जना बेपत्ता भएको तटरक्षकले बिहीबार जनाएको छ ।

एम÷भि जुन एस्टरको अपतटीय क्षेत्रमा आगलागी भएको तटरक्षकले पुष्टि गेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)