मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

ratopati.com · Sat Oct 19 20:06:00 UTC 2024

बैंकक । म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार भएको छ । त्यहाँस्थित माण्डाले शहरमा रहेको दूतावासमा शुक्रबार विष्फोटक पदार्थ प्रहार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दरबारको दक्षिणमा रहेको मध्य मान्डालेस्थित वाणिज्य दूतावासको कार्यालयमा स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेतिर विस्फोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)