मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिनाप्रमाण कसरी महसुल तिर्ने : लेखा समितिमा व्यवसायी

barnanmedia.com · Thu Jul 25 21:59:59 UTC 2024

डेडिकेटेड तथा ट्रंकलाइनको छलफल सार्वजनिक लेखा समितिमा पुगेको छ । संघीयसंसद्अन्तर्गतको लेखा समितिले बिहीबार डेडिकेटेड तथा ट्रंकलाइनको विवादमा उद्योगीसँग छलफल गरेको हो ।

लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंकलाइनको विवादमा पटक–पटक लाइन काट्ने, जोड्ने विषय भएपछि यसको निरुपणका लागि लेखा समितिले छलफल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)