मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्जिलाले फेरि सेथु एफसीबाट खेल्ने

ekantipur.com · Sat Oct 28 01:17:47 GMT 2023

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आई लिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) को लागि शनिबार सम्झौता नवीकरण गरेकी छिन् ।

गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)