मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकै बालीमा कीटनाशक औषधि छर्किंदै किसान

nepalsamaya.com · Thu May 18 22:51:00 GMT 2023

मकै बालीमा फौजी कीराको प्रकोप बढेसगै नियन्त्रणका लागि कीटनाशक औषधि छकिँदै भोजपुर बोखिमका किसान। फौजी कीराले जिल्लाका विभिन्न ठाउँमा लगाएको मकै बाली क्षति गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। तस्बिरः युवराज विष्ट/रासस

प्रकाशित: May 19, 2023| 04:36. 00 शुक्रबार, जेठ ५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)