गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, 33 जनाको मृत्युः हमास
barnanmedia.com · Sat Oct 19 21:29:15 UTC 2024

उत्तरी गाजा पट्टीमा रहेको शरणार्थी शिविरमा इजरायली हमलामा कम्तीमा 33 जनाको मृत्यु भएको छ।
गाजामा हमासका एक अधिकारीले आक्रमणको पुष्टि गरेका छन्। रिपोर्टका अनुसार घटनामा 21 जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)