मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फलातेमा चियाखेतीको परीक्षण सफल

ratopati.com · Sat Oct 19 21:32:00 UTC 2024

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।

'कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,' गौचनले भने, 'परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)