मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिउरीको दाना पेलेर घ्यूको जोहो

ratopati.com · Sat Oct 19 22:00:00 UTC 2024

देउखुरी (दाङ) । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ ।

नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)