मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

barnanmedia.com · Sat Oct 19 21:58:12 UTC 2024

अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।

सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले शुक्रबार उक्त कुरा बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)