मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिलभन्दा बढी सामान ढुवानी गरिरहेका ट्रक र पिकअप बरामद

lokaantar.com · Tue Jul 18 00:16:03 GMT 2023

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।

ट्रक र पिकअप वीरगञ्जबाट काठमाडौं तथा बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)