इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल ‘सुटुक्क’ कतारमा
barnanmedia.com · Tue May 26 00:55:08 GMT 2026

शीर्ष वार्ताकार र केन्द्रीय बैंकका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोष फुक्काबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्त स्रोतले एएफपीलाई जानकारी गराएको छ।
‘द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सोमबार दोहा आइपुग्नुभएको छ,’ संवेदनशील कुरा भएकाले नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)