मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने

barnanmedia.com · Thu Jul 25 22:19:28 UTC 2024

यस वर्ष आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रेन्चाइजीले खेलाडीलाई रिलिज गर्नुपर्नेछ।

हालै बसेको आइपिएल गर्भर्निंग काउन्सिल र फ्रेन्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका छन् । उनीहरुले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)