कोशीमा गाँजा बोक्ने साधन बन्यो एम्बुलेन्स
rajdhanidaily.com · Mon Jan 12 23:44:01 GMT 2026

सुन्दरहरैंचा(मोरङ) । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साईडमा संकास्पद अवस्थामा रहेको ना. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्स भित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)