गोकर्णेश्वर–५ मा विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न, ५५० भन्दा बढी लाभान्वित
nepalviews.com · Tue May 26 01:06:09 GMT 2026

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा आयोजना गरिएको तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर ५ सय ५० भन्दा बढी व्यक्तिलाई सेवा प्रदान गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
गोकर्णेश्वर वडा नम्बर ५ को आयोजना तथा नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरको व्यवस्थापनमा उक्त शिविर सञ्चालन भएको हो। सेन्टरका अध्यक्ष खेमराज नेपालका अनुसार शिविर अवधिभर ५५० भन्दा धेरै सेवाग्राहीले ९ सय पटक न्यूरोथेरापी सेवा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ