तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबलः मकालु फाइनल
rajdhanidaily.com · Mon Jan 12 23:52:59 GMT 2026
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको हो ।
आज भएको खेलमा चुलाचुली स्पोटिङ क्लव झापालाई हराउँदै मकालु फेन्डस क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । चुलाचुली स्पोटिङ क्लवलाई २ –० गोल अन्तरले हराउँदै मकालु फेन्डस क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)