मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई प्रजिअसहित आठ उप-सचिवको सरुवा

barnanmedia.com · Mon Jan 12 23:45:32 GMT 2026

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले आज (सोमबार) गरेको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)