पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन
baahrakhari.com · Fri Jul 10 06:25:43 GMT 2026

काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।
उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ