पेट्रोल छर्केर जलेका गणेश नेपालीको मृत्यु
setopati.com · Fri Jul 10 06:39:07 GMT 2026

आफैंमाथि आगजनी गरेका गणेश नेपालीको मृत्यु भएको छ।
मुगु सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ