मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

ratopati.com · Thu Sep 10 20:06:19 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनः स्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)