मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले सुकुमबासी बस्ती भत्काउन, संसद छलेर अध्यादेश ल्याउन गल्ती गर्‌यो- महासचिव पोखरेल

kendrabindu.com · Tue May 26 01:29:13 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुकुमबासी बस्ती भत्काउन र संसद छलेर अध्यादेश ल्याउन गल्ती गरेको बताएका छन् । वर्तमान सरकार लोकतान्त्रिक मूल्य-मान्यताबाट विचलित हुँदै स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भइरहेको उनले आरोप लगाएका छन् ।

पार्टी सचिवालय बैठकका निर्णय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै पोखरेलले आम निर्वाचन २०८२ पछि गठित सरकारका काम र क्रियाकलापप्रति टिप्पणी गरेका हुन् । पोखरेलले सरकार गठन भएलगत्तै आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीविरुद्ध प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरन्यायिक व्यवहार गरिएको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय