मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डब्लुएचओको चेतावनी- कोरोनाको भारतीय भेरियन्ट वैश्विक स्तरमै खतरनाक !

kharibot.com · Mon May 10 23:25:00 GMT 2021

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बारे विश्वलाई सर्तक रहन चेतवानी दिएको छ ।

डब्लुएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसले चिन्ताजनक अवस्थामा पुर्याउने उल्लेख गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)