‘कोरोना महामारी र रुस–युक्रेन युद्ध सामना गर्न लिइएको गलत नीतिले अर्थतन्त्र मन्दीमा गयो’
corporatenepal.com · Sun Sep 17 16:13:00 GMT 2023
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिको कारण उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुपरेको बताएका छन् ।
आईतवार नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा उनले कोरोना महामारी र रुस–युक्रेन युद्धको सामना गर्नको लागि सरकारले हठात रुपमा लिएको नीतिको कारण अर्थतन्त्र र बजार मूल्यमा असर परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)