ओली शैलीका दुई झिल्का ः सिंहदरबारमा लीलादेवी पुरस्कृत, लुम्बिनीमा लीला गिरी बहिष्कृत
barnanmedia.com · Thu Jul 25 22:50:11 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको मन्त्रिपरिषदको बैठकले बिहीबार एक महिनाका लागि महिला मुख्य सचिव नियुक्त गरेको छ । यसअघि असार ३१ गते पहिलो बैठकबाटै कायममुकायम मुकरर गरेको ओली सरकारले अहिले मुख्यसचिवकै ओहोदा दिएर लीलालेदवी गड्तौलालाई मुख्य सचिवमा बढुवा गरेको हो ।
निजामती प्रशासनको सर्वोच्च पदमा महिला आउनु र ल्याउनु एक हिसाबले राम्रै कुरा हो । समावेशी राज्यको नीतिअनुसार पनि यो ठाउँमा महिलाको आगमन आधा आकाशको अधिकार पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)