गणेश नेपाली मृत्यु प्रकरणमा ३ नगर प्रहरी पक्राउ
barnanmedia.com · Fri Jul 10 06:46:23 GMT 2026

गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी