गैरआवासीय नेपाली संघ सरकारको नीति तथा कार्यक्रमबाट खुसी
barnanmedia.com · Tue May 12 21:39:50 GMT 2026

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली सम्बन्धि विभिन्न विषयहरु समेटिएका छन् ।
यसप्रति गैरआवासीय नेपाली संघले खुसी व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)