मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेरि आक्रमण भए युरेनियम प्रशोधन अघि बढाइनेछ: इरान

barnanmedia.com · Tue May 12 21:45:01 GMT 2026

इरानमा फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिचको युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम बताएपछि इरानी संसद्‌को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)