हुरीले घर भत्किँदा महिलाको मृत्यु
nepalsamaya.com · Tue May 26 01:43:24 GMT 2026
रौतहट- रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)