६ साहसी पर्वतारोहीलाई गण्डकी सरकारको सम्मान, जनही ४५ हजार नगद प्रदान
nepalnews.com · Fri Jul 10 06:52:55 GMT 2026

पोखरा। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशले प्रदेशका ६ जना साहसी पर्वतारोहीलाई सम्मान गर्दै जनही ४५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मानपत्र, दोसल्ला तथा नगदसहित पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)