विश्वकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्यो
nepalviews.com · Tue Nov 29 17:30:52 GMT 2022
काठमाडौं। नेदरल्याण्ड्स विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । कतारस्थित अल बेत रंगशालामा मंगलबार कतारलाई २–० गोल अन्तरले हराउँदै डच टोली अन्तिम १६ मा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)