‘रुसी सेनामा हुनेको तथ्याङ्क सङ्कलन हुँदै छ’
gorkhapatraonline.com · Tue Dec 12 06:58:02 GMT 2023
काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय नेपाली रुसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको सोमबार आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसबारे तथ्याङ्क सङ्कलन हुँदै गरेको पनि जानकारी दिनुभयो । उहाँले रुसी मात्र नभई युक्रेनको सेनामा पनि नेपाली रहेको जानकारी पाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)