मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

arthadabali.com · Tue May 26 01:50:01 GMT 2026

काभ्रेपलाञ्चोक / जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ ।

नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)