मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सम्झौतापत्रमा हस्ताक्षर गरेका अमेरिका र इरानबिच शुक्रबार स्विट्जरल्यान्डमा वार्ता हुने

barnanmedia.com · Thu Jun 18 21:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियानले शान्ति सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि अब दुई देशबिच प्रारम्भिक चरणको वार्ता स्विट्जरल्यान्डमा गर्ने तयारी भइरहेको छ।

द टाइम्स अफ इजरायलका अनुसार अमेरिका र इरानबिच शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रारम्भिक वार्ता गर्ने तयारी भइरहेको हो। रोयटर्सले पनि यस्तै समाचार लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)