मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सावधानी अझै पुगेन

rajdhanidaily.com · Thu Jul 25 23:16:02 UTC 2024

नेपालमा विकट भूधरातलीय अवस्थितिका कारण हवाई दुर्घना हुँदै आएका छन् । तर, बुधबारको दुर्घटना भने भिन्दै छ, यी सबैभन्दा । यो दुर्घटना हवाई आन्तरिक प्राविधिक कारणले जस्तो देखिन्छ । अनुसन्धान भएर निष्कर्ष आएपछि सबै कुरा खुलस्त हुनेछ ।

जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’का लागि पोखरा जाने क्रममा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे७ ९एनएएमई जहाज त्रिभुवन विमानस्थलको धावनमार्गछेउमै दुर्घटनाग्रस्त भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)