गोकर्णेश्वरमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
makalukhabar.com · Fri Jul 10 07:12:02 GMT 2026

सांकेतिक तस्बीर ।
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)