सप्तकोशी नदीको बीच टापुबाट ४७५ किलो गाँजा बरामद
baahrakhari.com · Tue May 26 01:58:17 GMT 2026

काठमाडौं । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४७५ किलो गाँजा बरामद गरेको छ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा लुकाएर राखेको उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ