गणेश नेपाली आत्मदाह मृत्यु प्रकरण : तीन नगर प्रहरी पक्राउ
shilapatra.com · Fri Jul 10 07:11:00 GMT 2026

गणेश नेपालीको मृत्यु प्रकरणको विषयमा प्रहरीले अनुसन्धान गर्न काठमाडौं महानगरपालिकका तीन नगरप्रहरीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी काठमाडौंका प्रवंक्ता एवं एसपी पवन भट्टराईले यही प्रकरणको विषयमा तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
नेपाल प्रहरी
काठमाडौँ