ओरसिचकाे गाेलले डुबायाे माेरक्काेलाई, क्राेएसियालाई विश्वकपमा तेस्राे हुने गाैरव
nepallive.com · Sat Dec 17 16:09:00 GMT 2022
काठमाडौं– दाेस्राे हाफकाे निरस खेलपछि माेरक्काेकाे खेलमा फर्किने सम्भावना तुहिएपछि गत विश्वकपकाे फाइनल पुगेकाे क्राेएसिया कतारमा जारी विश्वकपमा तेस्राे हुन सफल भएकाे छ।
पहिलाे हाफमा माेरक्काेविरुद्ध गरेकाे दुई गाेल नै क्राेएसियाका लागि जित पर्याप्त रह्याे। पहिलाे हाफमा दुवै टाेलीबाट कूल ३ गाेल भए। तर दाेस्राे हाफमा दुवैतर्फबाट गाेल हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)