लुम्बिनी प्रदेशसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने
ratopati.com · Tue May 26 02:03:21 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३ /८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)