मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन

barnanmedia.com · Thu Jul 25 23:25:25 UTC 2024

काठमाडौँ, ११ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा साविककै मन्त्रालय सङ्ख्या कायम गरेर आज मन्त्रिपरिषद्को कार्यविभाजन र हेरफेर गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेशको मौजुदा मन्त्रिपरिषद् कार्यविभाजन र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)