आजदेखि लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुने
nepalpress.com · Tue May 26 02:08:44 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)