माकलबारीमा अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट : पैदलयात्रीको मृत्यु, अनुसन्धान जारी
kalakarmi.com · Fri Jul 10 07:27:33 GMT 2026

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
औषधि तथा स्वास्थ्य सामग्री बोकेर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको गाडीमा अचानक भएको विस्फोटका कारण सडकमा हिँडिरहेका एक व्यक्तिले ज्यान गुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)