प्रधानन्यायाधीशले डाके न्यायपरिषद् बैठक, के छन् एजेन्डा ?
baahrakhari.com · Fri Jul 10 07:28:29 GMT 2026

काठमाडौं । न्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल गर्न न्यायपरिषद् बैठक डाकिएको छ ।
परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार न्यायाधीशविरुद्ध परेका उजुरी र विविध एजेन्डामा छलफलका लागि बैठक डाकिएको हो । परिषद् अध्यक्ष रहेका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको निर्देशन अनुरुप बैठक डाकिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)