रास्वपा महाधिवेशनका १८ उपसमिति: कसलाई के जिम्मेवारी? (सूचीसहित)
barnanmedia.com · Thu Jun 18 21:35:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदै छ।
महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा उद्घाटन हुनेछ। असार ८ र ९ गते मैदान नजिकै रहेको उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्ने छ। महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमिति खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)