रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
khabarhub.com · Sun Dec 22 16:57:42 GMT 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)