गणेश नेपाली मृत्युबारे विश्वप्रकाश भन्छन् : नयाँ आएपछि पनि ‘होप क्रियट’ किन भएन ?
onlinekhabar.com · Fri Jul 10 07:28:19 GMT 2026

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रका शर्माले मुगुका गणेश नेपालीको आत्मदाह नागरिक निरासाको प्रतिनिधि रूप भएको बताएका छन् ।
उपचारका क्रममा नेपालीको मृत्यु भएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)